सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।
काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ। सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला २ हजार ३०० रुपैयाँले महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार २ लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको एक तोला सुनको मोल बढेर २ लाख ३५ हजार ४०० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने स्थिर छ।
सोमबार चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँमा खरिदबिक्री भएको थियो। गत आइतबार एक तोला सुन २ लाख ३० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ९३० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन तीन हजार ९६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
