लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकीमा पश्चिमी वायुको प्रभाव रहे पनि बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– नेपालमा मनसुन क्रमशः कमजोर हुँदै गएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकीमा पश्चिमी वायुको प्रभाव रहे पनि बाँकी भूभागमा मनसुनी एवं स्थानीय वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
