मखमली फुल्यो, तिहार लाग्यो [तस्वीरहरू]

मखमली फूलको माला प्रतिगोटा २२ देखि २३ रुपैयाँमा बिक्री भइरहेको छ। व्यवसायीले घरमै आएर माला खरिद गरिरहेका छन्।

मखमली फुल्यो, तिहार लाग्यो [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुन्डुमा ढकमक्क मखमली फुलेका छ।

तिहारको आगमनसँगै किसान फूल टिप्न व्यस्त छन्। कोही फूल टिपिरहेका त कोही माला उनिरहेका देखिन्छन्।

nullवैशाख र जेठमा रोपेका मखमली फूल दशैँअघि नै टिपेर विदेशसमेत निर्यात गर्ने गरिएको किसान लक्ष्मी नगरकोटीले बताइन्।  

मखमली फूलको माला प्रतिगोटा २२ देखि २३ रुपैयाँमा बिक्री भइरहेको छ। व्यवसायीले घरमै आएर माला खरिद गरिरहेको उनले बताइन्। मखमली वैशाख र जेठमा रोप्ने गरिएको छ। दशैँ अघिबाट विदेशसमेत निर्यात भइरहेको छ। 

nullnullnullnullnullnullnull