रसियाका दुई र स्वीजरल्यान्डका दुई जना पर्यटक बाटो अवरुद्ध भएपछि बिगु गाउँपालिकाको ईलुकस्थित नासा जलविद्युत् आयोजनामा बसेका थिए।
काठमाडौँ– दोलाखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गएर फर्कने क्रममा बाटोमा फसेका चार विदेशी पर्यटकको उद्धार गरिएको छ।
बिहीबार बिहान बोर्डर आउट पोस्ट लामाबगरबाट खटिएको सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेर उनीहरूलाई काठमाडौँ पठाएको हो।
सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार रसियाका दुई र स्वीजरल्यान्डका दुई जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकस्थित नासा जलविद्युत् आयोजनामा बसेका थिए।
उनीहरू असोज २१ गते गुम्बाबाट काठमाडौँ फर्कने क्रममा लामाबगरस्थित लप्ची सडकमा सुख्खा पहिरो गएर बाटो अवरुद्ध भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
