छापावाल सुन बुधबारको तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९०० रुपैयाँ कायम भएको छ।
बुधवार छापावाल सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। असोज १ गते सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार ३ हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
