शुक्रबार सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ।
शुक्रबार एकैदिन तोलामा ७ हजार १०० रुपैयाँले बढेर २ लाख ५८ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन प्रतितोला २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
बुधबार २ लाख ४८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। असोज १ गते सुनको मूल्य तोलामा २ लाख १६ हजार १०० रुपैयाँ थियो।
त्यस्तै चाँदीको मूल्य बढेको छ। महासंघका अनुसार चाँदी तोलामा ७५ रुपैयाँले बढेर ३ हजार ३५० रुपैयाँ कायम भएको छ।
बिहीबार चाँदीको मूल्य ३ हजार २७५ तथा बुधबार ३ हजार २४० रुपैयाँ रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
