धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ–१ मा पर्ने धम्पुस पिक जाने क्रममा पथप्रदर्शक र जर्मनीका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
म्याग्दी– म्याग्दी र मुस्ताङ जोड्ने धौलागिरि चक्रीय पदमार्गमा पर्यटक र पथप्रदर्शक बेपत्ता भएका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा रहेको धौलागिरि हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका–१ मा पर्ने धम्पुस पिक जाने क्रममा एक जना पथप्रदर्शक र एक जना जर्मनीका पर्यटक शुक्रबार रातिदेखि सम्पर्कविहीन भएका हुन्।
मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार, जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फालो र नेपाली पथप्रदर्शक मिमा शेर्पाको खोजी भइरहेको छ।
सेभेन समिट 'ट्रेकिङ' कम्पनीले शनिबार हेलिकप्टर परिचालन गरेर खोजी गरे पनि उनीहरू नभेटिएको उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
