कोरोना संक्रमणबाट एक जनाको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण शनिबार एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौँ– कोरोना भाइरसको संक्रमणबाट जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भाइरसको संक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको हो।

नेपालमा अहिलेसम्म संक्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ। शनिबार ५५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा संक्रमण देखिएको छ। दुई जना उपचारपछि घर फर्किएका छन्। हाल २१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।