बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको जिप बुधबार राति मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटना भएको हो।
दशरथचन्द– मेलौली नगरपालिका–७ स्वाखानीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चार जना घाइते भएका छन्।
बैतडीको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जिप बुधबार राति दुर्घटना भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए।
अन्य घाइतेहरूलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
