आवास संकटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्य प्रवर्द्धनका लागि दिवस मनाउने गरिएको छ।
काठमाडौँ– शहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित स्मार्ट शहर’ नाराका साथ शुक्रबार विभिन्न मुलुकमा विश्व शहरीकरण दिवस मनाइँदै छ।
दिवसका अवसरमा संयुक्त राष्ट्रसंघको आह्वानमा कोलम्बियाको राजधानी बोगोटामा विशेष कार्यक्रम हुँदै छ।
सन् २०१४ देखि मनाउन थालिएको यस दिवसमा प्रत्येक वर्ष फरक शहरमा विश्वस्तरीय विशेष कार्यक्रम आयोजना हुँदै आएका छन्।
दिवस मनाउनुको मुख्य उद्देश्य आवास संकटजस्ता विश्वव्यापी चुनौतीको समाधानका लागि दिगो र समान अवसरयुक्त शहर निर्माणमा विश्वस्तरीय सहकार्यलाई प्रवर्द्धन गर्नु रहेको राष्ट्र संघले जनाएको छ।
विश्व तीव्र गतिमा शहरमुखी बन्दै गएको सन्दर्भमा शहरी क्षेत्रको दिगो विकास अपरिहार्य भएको छ। राष्ट्रसंघका अनुसार हाल विश्वको आधाभन्दा बढी जनसंख्या शहरी क्षेत्रमा केन्द्रित छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
