नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङ गर्न लागेको हो। आजको खेलमा सोमपाल कामीको स्थानमा नन्दन यादवले खेल्दै छन् ।
जारी शृंखलामा नेपालले यसअघि खेलेका दुवै खेल हारेको छ। पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको थियो।
अमेरिकाले भने नेपाल र यूएई दुवैलाई हराइसकेको छ। अमेरिका २२ खेलमा ३२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। नेपाल १८ खेलमा १२ अंकसहित सातौँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
