शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस पनि विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।
काठमाडौँ– इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी विजयी भएका छन्।
शनिबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई २–० ले पराजित गर्यो। लिभरपुलको जितमा मोहम्मद सलाह र राएन ग्राभेनबर्चले गोल गरे। चेल्सीले भने जोआओ पेड्रोको गोलमा टोटेनहामलाई हरायो।
जितपछि लिभरपुल १० खेलमा १८ अंकसहित तेस्रो र चेल्सी समान खेलमा १७ अंकसहित पाँचौँ स्थानमा छ।
यस्तै, शनिबारकै अन्य खेलमा आर्सनल, ब्राइटन र क्रिस्टल प्यालेस विजयी भएका छन्। म्यानचेस्टर युनाइटेड र नटिङघम फोरेस्टले बराबरी खेलेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
