सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
काठमाडौँ– सरकारले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुशासन तथा भ्रष्टाचार नियन्त्रणको माग राख्दै जेन-जी पुस्ताद्वारा गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ती ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्णयबारे जानकारी दिँदै भने, “शहीद घोषणाको लागि अन्य थप मृतकहरूको हकमा पनि अध्ययन भइरहेको छ।”
मन्त्रिपरिषद्को निर्णयपश्चात् गृह मन्त्रालयले शहीद घोषणा गरिएका व्यक्तिहरू विवरण सार्वजनिक गरेको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
