बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
काठमाडौँ– पश्चिमी भूभागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
दिउँसो पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी प्रदेशमा मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा र हिमपातसमेत हुने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
