नेपाली बजारमा सुन प्रतितोला २ लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदी ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– स्थानीय बजारमा बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य ३ हजार १० रुपैयाँ निर्धारण भएको छ।
बुधबार एक तोला सुन २ लाख ३७ हजार २०० र चाँदी २ हजार ९९० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
