नेपाल समूह चरणका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
काठमाडौँ– नेपाल हङकङ सिक्सेसमा लगातार दोस्रो खेलमा पराजित भएको छ।
शनिबार बिहान सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको हो।
पहिले ब्याटिङ गरेको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भयो। जवाफमा दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाउँदै ६४ रन जोडेर जित पक्का गर्यो।
दक्षिण अफ्रिकाका ब्लेक सिम्प्सनले नटआउट ३० रन बनाए। नेपालका लागि दुवै विकेट लोकेश बमले लिए।
त्यसअघि नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए। नेपाल समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।
पहिलो खेलमा अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
