आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
काठमाडौँ– तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशुसम्बन्धी दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ।
आँखा स्वास्थ्य प्रवर्धन र रोकथाम तथा अन्धोपनाबाट धेरैभन्दा धेरै जनसंख्यामा जनचेतना फैलाउने उद्देश्यले दिवस मनाउन लागिएको प्रतिष्ठानले जनाएको छ।
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।
दिवसका अवसरमा हुने साताव्यापी कार्यक्रमअन्तर्गत शनिबार पहिलो दिन सचेतना र्याली हुँदैछ। र्यालीमा लाइन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ को एलसीके भिजन सर्कल र अन्य लाइन्स सदस्यको पनि सहभागिता रहनेछ।
साथै, हप्ताभर मधुमेह सम्बन्धी निःशुल्क आँखा परीक्षण शैक्षिक कार्यक्रम र बिरामी परिवार चिकित्सक अन्तरक्रिया सञ्चालन गरिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
