प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले २२ वर्षीय अमृत साउदलाई आइतबार पक्राउ गरेको हो। साउद अछामको मल्लेक गाउँपालिकाका घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका थिए।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनको भवन लुटपाट गरेको अभियोगमा साउदलाई पक्राउ गरिएको जानकारी दिए।
प्रहरी वरिष्ठ उपरीक्षक थापाका अनुसार, पक्राउ परेका साउदको साथबाट लुटपाट गरी लगेका कम्प्युटर, प्रिन्टर, जुत्ता, तरबारलगायतका समान पनि बरामद भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
