धनुषाको मिथिला बिहारी नगरपालिका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ।
धनुषा– मिथिला बिहारी नगरपालिका–१ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या भएको छ। वडाध्यक्ष यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक गणेश बमका अनुसार, गोली प्रहारबाट वडाध्यक्ष यादव गम्भीर घाइते भएका थिए।
उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरू गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
