आँखा शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र चार जनाको साधारण शल्यक्रिया गरिएको हो।
ताप्लेजुङ– ताप्लेजुङ सदरमुकाम फुङलिङमा शनिबारदेखि मंगलबारसम्म चलेको आँखा स्वास्थ्य शिविरमा २०९ जनाको आँखाको शल्यक्रिया गरिएको छ।
शिविरमा १ हजार ६०० भन्दा बढीले परीक्षण तथा उपचार सेवा पाएका छन्। तीमध्ये २०५ जनाको मोतियाबिन्दु र ४ जनाको साधारण शल्यक्रिया गरिएको हो। शिविरमा नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुइत नेतृत्वको टोलीले बिरामीको उपचार गरेको थियो।
तिलगंगा आँखा अस्पताल, रुईट फाउन्डेसन, सेवा फाउन्डेसन, नेपाल नेत्रज्योति संघ ताप्लेजुङ र फुङलिङ नगरपालिकाको आयोजनामा शिविर सञ्चालन भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
