मुख्यमन्त्री अधिकारीसँगै माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम गुरुङले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
पोखरा– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
एमालेका अधिकारीले एमाले, माओवादी, राप्रपा र एक स्वतन्त्र गरी ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा सोमबार दाबी पेस गरेका थिए।

सोमबार प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको नियुक्ति दिएपछि आफ्नै निवासमा प्रदेश प्रमुख गुरुङले शपथ गराएका थिए।
मुख्यमन्त्री अधिकारीसँगै माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान, एमाले सांसद सीता सुन्दास र राप्रपा सांसद पञ्चराम गुरुङले बिनाविभागीय मन्त्रीको शपथ लिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
