प्रधानमन्त्री दाहाल कांग्रेस सभापति देउवालाई भेट्न धुम्बराही पुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको छ।
काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले धुम्बराही पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने भएका छन्। प्रधानमन्त्री दाहाल सभापति देउवालाई भेट्न धुम्बराही पुग्ने कार्यक्रम तय भएको देउवाको सचिवालयले जनाएको हो।
प्रधानमन्त्री दाहालले मंगलबार प्रतिनिधिसभामा विश्वासको लिने तयारी गरेका छन्। उनले कांग्रेसलाई विश्वासको मत दिन आग्रह गरिरहेका छन्। उनले देउवासँग भेटका क्रममा विश्वासको मत दिन फेरि अनुरोध गर्ने बताइएको छ।
नेपाली कांग्रेसले विश्वासको मत दिने कि नदिने भन्ने निर्णय गरेको छैन। मंगलबार बिहान ९ बजे बस्ने संसदीय दलको बैठकले यसबारे निर्णय लिने बताइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
