चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।
काठमाडौँ– यूईइएफए च्याम्पियन्स लिगमा चेल्सीले बार्सिलोनालाई पराजित गरेको छ।
मंगलबार राति स्टामफोर्ड ब्रिजमा भएको खेलमा घरेलु टोली चेल्सीले बार्सिलोनालाई ३-० ले हराएको हो।
चेल्सीको जितमा इस्टेभाओ र लियाम डेलेपले गोल गरेका थिए। एक गोल बार्सिलोनाका जुलेस कुन्डेले आत्मघाती गरेका थिए। रोनाल्ड अराउजोले खेलको ४४औँ मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो।
जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र पाँचौँ स्थानमा रहेको छ। समान खेलबाट ७ अंकसहित बार्सिलोना १५औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
