मुगु गाउँको सुन्दरता (तस्वीरहरू)

मुगुम कार्मारोङ गाउँपालिका– २ मा पर्ने यस गाउँको नामबाटै मुगु जिल्लाको नामकरण भएको हो।

मुगु गाउँको सुन्दरता (तस्वीरहरू)
दानबहादुर बुढा/नेपाल न्युज बैंक

काठमाडौँ– मुगुको सदरमुकाम गमगढीदेखि दुई दिनको पैदल यात्रापछि पुगिन्छ, मुगु गाउँ। मुगम कार्मारोङ गाउँपालिका– २ मा पर्ने यस गाउँको नामबाटै मुगु जिल्लाको नामकरण भएको हो। 

यहाँ बुद्ध धर्मावलम्बी मात्र बसोबास गर्ने गर्छन्। हिउँदमा चिसो हुने भएकाले स्थानीय बेँसी झर्ने गर्छन्। १२० घर दुरी रहेको यो गाउँ चीनसँग सिमानामा जोडिएको छ। 

null

बस्ती छेउछाउमा रहेका गुम्बा, चिटीम, हिमाल र मुगु कर्णाली नदीले गाउँलाई थप आकर्षक बनाएका छन्।

nullnullnullnullnull