सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो।
काठमाडौँ– सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको हो। आइतबार २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भैइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आइतबार ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५३५ रुपैयाँमा कारोबार भैइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
