मंगलबार ११ बजेका लागि तोकिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसकाे संसदीय दलको बैठक नसकिएपछि संसद् बैठक बस्ने समय परिवर्तन भएको छ।
मंगलबार ११ बजेका लागि तोकिएको बैठक दिउँसो १ बस्ने भएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए। आाजकाे संसद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ विश्वासको मत लिँदै छन्।
“कांग्रेस संसदीय बैठक बस्न ढिला भएपछि बैठक सारिएको हो,” धमलाले उकालाेसँग भने। प्रतिनिधिसभा नियमालवी २०७५ काे नियम ६ काे उपनियम ३ बमोजिम बैठकको समय परिवर्तन गरिएको संसद् सचिवालयले विज्ञप्तिमार्फत जनाएको छ।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
