बागमतीका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिलामन्त्री जगन्नाथ थपलिया र बिनाविभागीयमन्त्री उद्धव थापालाई शपथ गराएका छन्।
हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जम्कट्टेललाई मंगलबार बिहान पद तथा गोपनीयताको शपथ गराएका हुन्। यस्तै एमालेबाट जगन्नाथ थपलिया र राप्रपाबाट उद्धव थापालाई पनि प्रदेश प्रमुख शर्माले शपथ गराए।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ। थापालाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
