मंगलबार संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कसैले पनि मलको अभाव झेल्नु नपर्ने बताएका हुन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आपूर्तिको चक्रअनुसार चाहिएको समयमा प्राप्त हुनेगरी मल आयात गरिने बताएका छन्
मंगलबार संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले अब कसैले पनि मलको अभाव झेल्नु नपर्ने बताएका हुन्। “म यो संसद्मा दृढताका साथ प्रतिबद्धता जनाउन चाहन्छु। अबदेखि आपूर्तिको चक्रअनुसार चाहिएको समयमा प्राप्त हुने गरी मल खरिद गरिनेछ। सँगसँगै मल कारखाना स्थापनाको पनि तयारी अगाडी बढाइने छ”, उनले भने।
रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउने, स्वरोजगार प्रवर्द्धन, राजश्व चुहावटमा नियन्त्रण, हुन्डी कारोबारको अन्त्य गर्नु सरकारको प्राथमिकता हुने बताएका छन्। विद्युत् प्राधिकरणको अनुभव अन्य ठाउँमा अनुसरण गर्ने जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
