पार्टीले विश्वासको मत दिने निर्णय गरेपछि असहमति राखेका नेपाली कांग्रेसका पाँच नेताले मतदानका क्रममा भने पार्टीको निर्णय मान्ने भएका छन्।
काठमाडौँ- विश्वासको मत दिने निर्णयमा पार्टीभित्र असहमति राखेका महामन्त्रीसहितका पाँच नेताले प्रधानमन्त्री पुष्पकमल दाहालको पक्षमै विश्वासको मत दिने भएका छन्।
पार्टीले विश्वासको मत दिने निर्णय गरेपछि असहमति राखेका उनीहरूले मत विभाजनको क्रममा भने पार्टीले गरेको निर्णय मान्ने भएका छन्।
महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र प्रदीप पौडेलले विश्वासको मत दिने निर्णयमा पार्टीमा फरक मत राखेर असहमति जनाएका थिए।
तर, बहुमतसहित पार्टीले गरेको निर्णयअनुरूप विश्वासको मत भने उनीहरूले दिने भएको एक नेताले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
