विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने– हरेक पटक संसद्मा उपलब्धिको रिपोर्ट कार्ड लिएर उपस्थित हुनेछु
मंगलबार संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिएकामा गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन्।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक पटक संसद्मा उपलब्धिकाे रिपोर्ट कार्ड लिएर उपस्थित हुने बताएका छन्।
मंगलबार संसद्मा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले विश्वासको मत दिएकामा गर्व गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाएका हुन्।
“तेस्राे पटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुन्ड्याउन मात्र म यहाँ उभिएको छैन। म विश्वास दिलाउँछु, हरेक पटक संसदमा म उपलब्धिका डाटा र रिपोर्ट कार्डका साथ उपस्थित हुनेछु”, प्रधानमन्त्री दाहालले भने, “मलाई विश्वासको मत दिएकामा संसद्का हरेक माननीय सदस्यले गर्व गर्ने वातावरण बनाउने छु।”
उनले सबैको साथ र सहयोग लिएर राष्ट्र–निर्माणमा होमिन सदनसँग विश्वासको मत मागेका जनाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
