राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने बताएका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने बताएका हुन्। उनले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताए।
उनले राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध मान्न नहुने बताए। उनले देशका गौरवशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुनेसमेत बताए।
उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभई देशको भएको बताए। पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटीमण्डपमा बुधबार चियापान कार्यक्रम गर्ने भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
