भोजपुरको अरुण गाउँपालिका घर भई झापाको अर्जुनधारा बस्दै आएका विश्वराज घिसिङले श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका छन्।
झापा– खाना नबनाएको निहुँमा मंगलबार राति झापामा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्।
भोजपुरको अरुण गाउँपालिका घर भई अर्जुनधारा नगरपालिका बस्दै आएका विश्वराज घिसिङले श्रीमती प्रमीला भुजेल घिसिङको हत्या गरेका हुन्। विवाद बढ्दै जाँदा विश्वराजले प्रमीलालाई पेट र छातीमा लात्तीले प्रहार गरेको डीएसपी रुगमबहादुर कुँवरले बताए।
उनका अनुसार प्रमीलाको घटनास्थलमै मृत्यु भएको थियो। विश्वराजलाई राति नै पक्राउ गरिएको उनले बताए। उनीहरू दुई वर्षदेखि डेरामा बसेर निर्माण क्षेत्रमा ज्याला मजदुरी गरिरहेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
