दुर्घटनाग्रस्त यतीको विमानमा सवार ६८ यात्रु (सूची)

काठमाडौँबाट १०ः३३ मा उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा दुर्घटना भएको हो।

काठमाडौँ- काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमानमा चालक दलका ४ सदस्यहसहित ७२ जना सवार रहेको पुष्टि भएको छ। 

काठमाडौँबाट १०ः३३ मा उडेको एटीआर ७२ विमान अवतरण गर्ने क्रममा पोखराको सेती दोभानमा दुर्घटना भएको हो। 

दुर्घटना पछि विमानमा आगलागी भएको थियो। दुर्घटनास्थलमा सेना, प्रहरी तथा सशस्त्र प्रहरीले उद्दार गरिरहेको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए।

विमानमा १४ जना विदेशी सवारी थिए। विदेशी यात्रुहरूमा ४ जना रसियन, ५ जना भारतीय, १ जना आइरिस, १ जना अस्ट्रेलियन, १ जना कोरियन तथा १ जना अर्जेन्टेनी रहेको यती एयरलाइन्सले जनाएको छ।  

विमानमा सवार यात्रुहरुको नामावलीः

किसान आचार्य
निशान्त आचार्य
शालिगराम आचार्य
सडकात अलिमिया
पूर्ण बहादुर गुरुङ
जितेन्द्र बहादुर कुँवर
एलिना बन्ड्रो
अनिशा बानियाँ
स्लक भट्ट
निरा छन्त्याल
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजयकुमार गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
लक्कि गुरुङ
शिवकुमार गुरुङ
सीता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रविन हमाल
सन्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता कुमारी खड्का
अनिल कुमार राजभार
भगवती कुँवर
अविशेक कुश्वाह
ओम माया गुरुङ
सुस्मा पाण्डे
हरि परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पोजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगिता शाही
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
डा. शोना दिवाकर
बन्दना सुनार
राजुसिंह ठकुरी
चुर्ण थापा
गणेश थापा
लवराज तिमिल्सिना
मेरोल लभ
आयूरी ल्यागीन
भिक्टर ल्यागीन
जेनितसन्डरा पालाभेकिनो
भिक्टोरिया अतुनिना
इलिना बण्डुरो
रुअनकालुम क्रिघ्टोन
एलेक्जेण्डर आइरिडोरे

कृष परियार
प्रसिद्धी पौडेल
आयुर्दि शर्मा
बेबी शर्मा
२ जना शिशुको नाम खुलेको छैन।