यती एयरको विमान दुर्घटनापछि स्थगित भएको हवाई उडान नियमित भएको पोखरा विमानस्थलले जनाएको छ।
काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हवाई उठान नियमित भएको छ।
आइतबार बिहान यती एयरलाइन्सको विमान दुर्घटना भएपछि स्थगित भएको उडान नियमित भएको पोखरा विमानस्थलले जनाएको छ।
आइतबार बिहान दुर्घटनामा परेको विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए।
जसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, चार जना रुसका, दुई जना कोरियाका आयरल्यान्ड, अर्जेन्टिना, अस्ट्रेलिया र फ्रान्सका एक/एक जना यात्रु थिए।
विमान वरिष्ठ क्याप्टेन कमल केसी र अन्जु खतिवडाले उडाएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
