सोमबार साँझ सत्तागठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने तय भएको थियो।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री बन्ने भएका छन्।
सोमबार साँझ सत्तागठबन्धनमा भएको सहमतिअनुसार राप्रपाले ऊर्जा, शहरी विकास र युवा तथा खेलकुद मन्त्रालय पाउने तय भएको थियो। राप्रपाले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ।
लिङ्देन झापा–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
त्यस्तै, विक्रम पाण्डे शहरी विकासमन्त्री बन्ने भएका छन्। पाण्डे चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्।
नवलपरासी पश्चिम–२ बाट निर्वाचित ध्रुवबहादुर प्रधान पनि राप्रपाबाट मन्त्री बन्ने तय भएको छ। उनले राप्रपाले पाउने भनेको युवा तथा खेलकुद मन्त्रालय नै सम्हाल्ने वा अरु कुनै मन्त्रालय भन्ने टुंगो लागेको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
