रास्वपाका सभापति रवि लामिछानेले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएका छन्।
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले शिशिर खनाललाई शिक्षामन्त्री र डोलप्रसाद अर्याललाई श्रममन्त्री बनाउने निर्णय सुनाएका केन्द्रीय सदस्य दीपक बोहोराले उकालोलाई जानकारी दिए।
यस्तै, बोहोराका अनुसार तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनाउने निर्णय भएको छ।
खनाल काठमाडौं-६ र कार्की ललितपुर-३ बाट निर्वाचित भएका सांसद हुन्। अर्याल भने समानुपातिक सांसद हुन्।
रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले मन्त्री छनोट गर्ने जिम्मा सभापति छामिछानेलाई दिइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
