सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।
काठमाडौँ - संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सभामुखका लागि आज निर्वाचन हुँदैछ ।
निर्वाचन बिहान ११ बजेबाट शुरू हुनेछ। सभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेका सांसद देवराज घिमिरेले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेससहितका केही दलले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई अघि सारेका छन्।
एमालेका घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन् भने कांग्रेसकी न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा समर्थकमा प्रकाश ज्वाला रहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
