क्यानले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ।
काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)ले यू–१९ क्रिकेट विश्वकपको एशियाली छनोटका लागि नेपाली टोलीको घोषणा गरेको छ। क्यानले आइतबार ४ वैकल्पिकसहित १८ खेलाडी छनोट गरेको हो।
क्यानले छनोट गरेको टिममा आकाश त्रिपाठी, हेमन्त धामी, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दिपक बोहरा, गुल्सन झा र दीपक बोहरा छन्।
त्यस्तै, देव खनाल, उत्तम थापामगर, सुवास भण्डारी, दिपक डुम्रे, विशाल केसी, दिपेश कँडेल, मिलन बोहरा रहेका छन्।
क्यानले प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव गरी चार जनालाई वैकल्पिकमा राखेको छ। छनोट खेल फेब्रुअरीमा यूएईमा हुँदै छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
