इलामको सूर्योदय-११ केराबारी घर भएका प्रेम प्रसाद आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाएको महानगरीय प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले जानकारी दिए।
काठमाडौँ– बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो एक व्यक्तिले आफैँमाथि पेट्रोल खन्याएर आगो लगाएका छन्।
बानेश्वरदेखि तीनकुनेको बीच भागमा पर्ने सडकमा प्रेम प्रसाद आचार्य सन्तोष नाम गरेका ती व्यक्तिले आफैँमाथि आगो लगाएका हुन्।
इलामको सूर्योदय-११ केराबारी घर भएका आचार्यले पेट्रोल खन्याइ आफैँलाई आगो लगाएको महानगरीय प्रहरी प्रमुख एआईजी दिवेश लोहनीले बताए।
उनको झोलामा भेटिएका कागजातअनुसार उनी मानसिक रोगको उपचार गराइरहेका बिरामी रहेको लोहनीले बताए।
जलेर घाइते भएका उनलाई कीर्तपुरस्थित बर्न अस्पताल लगिएको प्रहरीले जनाएको छ।
उनले केही समयअघि फेसबुकमा आफूले आफैँलाई आगो लगाउने उल्लेख गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
