रवि लामिछाने आफ्ना समर्थकसहित जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
काठमाडौँ– निवर्तमान गृहमन्त्री रवि लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका छन्।
बिहान ११: ४५ मा आफ्ना समर्थकसहित लामिछाने प्रशासन कार्यालय पुगेका हुन्। अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता नलिएको ठहर गर्दै सर्वोच्च अदालतले शुक्रबार लामिछानेको सांसद पद खारेज गरेको थियो।
उनले गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका थिए। त्यसैले लामिछानेले प्रशासन कार्यालय गएर नेपाली नागरिकताको पुनः प्राप्तिको प्रक्रिया थालेका हुन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
