बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
काठमाडौँ– सेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने घटेको छ। नेप्से परिसूचक ४.९७ अंकले बढेर २ हजार १ सय १६.६५ अंकमा पुगेको हो। कारोबार रकम भने मंगलबारको तुलनामा १ अर्ब ६ करोड रुपैयाँले घटेको हो।
मंगलबार २ अर्ब ८२ करोड रुपैयाँको सेयर कारोबार भएको थियो। बुधबार १ सय १० कम्पनीको सेयर मूल्य बढ्दा ९३ को घट्यो भने १३ कम्पनीको स्थिर रह्यो। कारोबार भएका लगानी, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापारबाहेक बाँकी उपसमूह बढेका छन्।
विकास बैंक उपसमूह ४५.७८, फाइनान्स १२.१०, होटल तथा पर्यटन ५०.४८, जलविद्युत् ३.८९, जीवनबिमा ८८. ७८, र उत्पादन उपसमूह २८ अंकले बढेको छ।
बुधबार १ अर्ब ७६ करोड रुपैयाँ बराबरका ५० लाख २४ हजार ३ सय ८१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आदर्श लघुवित्तले सर्किट लेभलमा कारोबार गरेको छ। कारोबार रकमका आधारमा भने नेपाल बैंक लिमिटेड, रिद्धि हाइड्रोपावर, एनआईसी एशिया बैंकका क्रमशः अगाडि रहे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
