एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक विषयमा छलफल भएको छ।
काठमाडौँ– एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन्।
सत्ता गठबन्धनमा खटपट बढेको चर्चा चलिरहेका बेला ओली बालुवाटार पुगेका हुन्। दुई नेताबीच राष्ट्रपतिको निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। खासगरी गृह मन्त्रालयलाई लिएर गठबन्धन दलहरूबीच मतभेद बढेको छ।
नागरिकता प्रकरणमा सांसद पद खारेज भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गृहमन्त्री पद गुमाएका थिए। नागरिकता पुनः प्राप्ति गरेपछि रवि पुनः गृहमन्त्रालय फर्कने कसरतमा छन्। तर, प्रधानमन्त्री दाहाल भने रवि र उनको पार्टीलाई नै गृह नदिने पक्षमा छन्। ओली भने गृहमन्त्रालय रविलाई नै दिनुपर्ने पक्षमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
