प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागको प्रमुख नियुक्त गरेका छन्।
काठमाडौँ– नेपाली सेनाले सहायकथरीबाट उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई प्रबन्धरथीको जिम्मेवारी दिएको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति प्रभुराम शर्माले बिहीबार भट्टलाई प्रबन्धरथी विभागको प्रमुख नियुक्त गरेका हुन्।
गत माघ २३ गते मन्त्रिपरिषद्ले भट्टलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। भट्टलाई बिहीबार नै प्रधानसेनापति शर्माले उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।
बिहीबार आयोजित कार्यक्रममा प्रधानसेनापतिले सहायक रथीमा बढुवा भएका एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
