अमेरिकी राष्ट्रपतिको कार्यालयमा सोमवार दिपावली गरिएको छ। दिपावली कार्यक्रममा राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलगायत सहभागी रहेका थिए।
काठमाडौँ- अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउस पनि दिपावली आयोजना गरिएको छ।
अमेरिकी राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमा दिएको जानकारीअनुसार सोमबार अमेरिकी राष्ट्रपति जो बाइडेनको सक्रियतामा ह्वाइट हाउसमा दिपावली गरिएको हो।
दिपावली कार्यक्रममा बाइडेन प्रशासनका कैयौँ भारतीय–अमेरिकी मूलका अधिकारीहरू सहभागी भएका थिए।
सोमबार ह्वाइट हाउसमा आयोजना गरिएको दिपावलीको कार्यक्रम हालसम्मकै ठूलो रहेको बताइएको छ। दिपावली कार्यक्रमका क्रममा राष्ट्रपति बाइडेनले भने, "अहिलेसम्मको इतिहासमा हाम्रो प्रशसानमा एशियाई अमेरिकी धेरै छन्। र हामी दिपावलीलाई अमेरिकी कल्चरमा खुशीयालीको हिस्सा बनाउनका लागि तपाईंहरुलाई धन्यवाद प्रकट गर्दछौँ।"
In celebration of the Festival of Lights, President Biden and the First Lady hosted a Diwali reception at the White House. pic.twitter.com/3kGqCgEebK
— The White House (@WhiteHouse) October 25, 2022
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
