भारतबाट पेट्रोल, डिजेल तथा हवाई इन्धनको मूल्य घटेर आएको छ।
काठमाडौँ- भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ।
आईओसीले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै, हवाई इन्धनको मूल्य भने ३ रुपैयाँ ८० पैसा घटेर आएको उनले बताए।
आईओसीले ग्यास र मट्टितेलको नयाँ मूल्य सूची भने हरेक अंग्रेजी महिनाको १ तारिखमा पठाउने गर्दछ भने डिजेल, पेट्रोल तथा हवाई इन्धनको नयाँ मूल्य सूची भने १५-१५ दिनमा पठाउने गर्दछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
