राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न फागुन १३ गते बिहानका लागि बैठक बोलाइएको एमालेले जनाएको छ।
काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक फागुन १३ गते बिहान बस्ने भएको छ।
पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने छ। राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको एक सचिवालय सदस्यले जानकारी दिए।
बैठकले पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवारको टुंगो लगाउने छ। निर्वाचन आयोगले सोही दिन राष्ट्रपतिका लागि मनोनयन दर्ताको समय तोकेको छ। एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
