बैठकले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएको र आजै सरकार छाड्ने निर्णयसमेत गर्नसक्ने एक सचिवालय सदस्यले बताएका छन्।
काठमाडौँ– राष्ट्रपतिको उम्मेदवार र विकसित राजनीति घटनाक्रमबारे निर्णय लिन नेकपा एमालेको सचिवालय बैठक शुरू भएको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको बैठकले राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने छ। एक सचिवालय सदस्यका अनुसार पछिल्लो विकसित घटनाक्रमका बारेमा निर्णय हुने छ।
यस्तै बैठकले वर्तमान सत्ता गठबन्धनबाट बाहिरिएको र आजै सरकार छाड्ने निर्णयसमेत गर्न सक्ने ती नेताले बताए। यसअघि शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको आठ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए।
पुस १० गते बनेको सत्ता गठबन्धनमा रहेका एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीबाहेक अरू सबै दल नयाँ गठबन्धनमा समावेश भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
