आफू छोटो समय सरकारमा देश बनाउन सकिने र बन्ने कुरा थाहा पाएको लिङदेनको भनाइ छ।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको बताएका छन्।
यो कुरा आफू छोटो समय सरकारमा रहँदा थाहा पाएको उनको भनाइ छ। सोमबार सामाजिक सञ्जालमा छोटो समय सरकारमा रहँदाका मेरा बुझाइहरू भनेर चार वटा बुँदा लेखेका हुन्। “कर्मचारीले नेता भन्दा नेताले कर्मचारी बिगारेको रहेछ। देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा छ।”
यस्तै नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको उनको भनाइ छ। “नागरिक समाज आवश्यकताभन्दा धेरै नकारात्मक रहेको उनको भनाइ छ। देश बनाउन नसकीने र नबन्ने रहेनछ,” उनले लेखेका छन्, “बनाउन सकिन्छ र बन्छ।” राप्रपाले फागुन १३ गते सरकार छाडेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
