नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार १०० रुपैयाँ तोकिएको छ। यता, चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलाको एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघले सुनचाँदीको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा मूल्य तोक्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
