छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८०० र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३०० रुपैयाँले बढेको छ। बजारमा छापावाला सुन प्रतितोला एक लाख दुई हजार ८०० र तेजाबी सुन एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार २७५ रुपैयाँ छ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने मूल्यका नेपालमा सुनचाँदीको मूल्य तोक्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
